२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

जनप्रतिनिधि,शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पठनपाठन गराउने र सोको नियमन गर्ने

तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले  छथर गाउँपालिकाको माध्यमिक शिक्षा ऐन बमोजिम जनप्रतिनिधि,शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पठनपाठन गराउने र सोको नियमन गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले  आर्थिक वर्ष २०८१/०८२को निर्माण कार्यका लागि जिल्ला दर रेट र मोरङ दररेटको प्रयोग गरि कार्यन्वयन गरिने , पालिका गानलाई पुर्ण रुपमा कार्यन्वयनमा ल्याउने सबै विद्यालयहरुमा उपलब्ध गराउने ,गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ तथा ऐतिहासिक भद्राैरे पुर्णमा मेला  व्यवस्थित तरिकाले भव्यताका साथ सम्पन्न गर्ने र सरकारी कार्यालय र विद्यालयहरुमा सजावट र आकर्षण देखिने बोट बिरुवा रोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको गरेको छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो  ।
कार्यपालिका बैठक स्थानीय सरकारका प्रमुख  सन्तवीर लिम्बु(सन्तोष तिगेला) को अध्यक्षतामा सम्पन्न भएको हो ।

Picture of Suva Khabar

Suva Khabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।