२०८१ मंसिर २८ शुक्रबार
२०८१ मंसिर २८ शुक्रबार

छथर साहित्यक समाजले सुरु गर्यो खोजी नव-प्रतिभाको

छथर साहित्यिक समाजले खोजि नव प्रतिभाको कार्यक्रम सुरु गरेको छ । शुक्रबार छथर गाउँपालिका ४ फाक्चामारामा रहेको नविन शिक्षा सदन मा वि मा कविता वाचन प्रतियोगिता गराउदै साहित्यिक समाजले आफ्नो खोजि नव प्रतिभाको कार्यक्रम सुरु गरेको छ ।
छथर भित्र रहि साहित्य क्षेत्रमा कलम चलाउने विद्यार्थीहरुमाझ प्रतियोगितात्मक रूपमा कार्यक्रम गर्दै साहित्य नव प्रतिभाको खोजि गर्न यो कार्यक्रम सुरु गरिएको छथर साहित्यिक समाजका सचीव रोशन यात्रीले बताउनुभयो ।


खोजि नव प्रतिभाको कार्यक्रममा नविन शिक्षा सदन मा वि का २१ जना विद्यार्थीले भाग लिएका थिए । जसमा प्रथम , दोश्रो र तेस्रो प्रतीकयोगि छनौट गरिएको थियो ।
खोजि नव प्रतिभाको कार्यक्रम साहित्य क्षेत्रमा नँया कलम चलाउने भाइबैनीहरुका लागि एउटा दरिलो माध्यम बन्ने कुरामा आफुहरु ढुक्क रहेको छथर साहित्यक समाजका अध्यक्ष दिनेश बेगारिको भनाइरहेको छ ।

Picture of Suva Khabar

Suva Khabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।