२०८२ कार्तिक १ शुक्रबार
२०८२ कार्तिक १ शुक्रबार

छथर गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई घर नम्बर सहित निस्सा वितरण गर्ने भएको छ ।

तेह्रथुमको छथर गाउँपालिकाले  शुक्रबारे बजारको अव्यवस्थित बसोवासीको रुपमा घर/टहरा निर्माण गरि बसोबास गर्ने नागरिकहरुको लागि भुमी समस्या समाधान आयोग कार्यविधि बमोजिम अनलाइन प्रविष्टि गरि गाउँपालिकाबाट घर नम्बर सहित निस्सा वितरण गर्ने भएको छ ।

मिति २०८२/०५/१७ गते बाट छथर गाउँ कार्यपालिकाको कार्यालयबाट गरिने भएकोले सम्बन्धित घर धनीहरुले आफ्नो घर अगाडि उभिएको देखिने रंगिन फोटो सहित देहायको मितिमा सम्बन्धित टोलका घर धनी अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ । (सम्बन्धित घर धनीको उपस्थिति अनिवार्य गरीएको छ )
# आवश्यक समन्वयको लागि सम्बन्धित टोल विकास समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेकोछ ।
देहाय
१.मिति २०८२/५/१७ गते (अस्पताल टोल विकास)
२.मिति २०८२/५/१८ गते(रत्नदेवि टोल विकास)
३.मिति २०८२/५/१९ गते (काङसोरे टोल विकास)
४.मिति २०८२/५/२० गते (आहालडाडा टोल विकास)
५.मिति २०८२/५/२१ गते (शान्ति टोल विकास)
६.मिति २०८२/५/२२ गते (सरस्वती टोल विकास)
७.मिति २०८२/५/२३ गते (श्रीजंगा टोल विकास)
क्रमस: भुमिहिन दलित,भुमिहिन शुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि सहित निस्सा वितरण गरिने छ ।

Picture of शुभ खबर

शुभ खबर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।